आईपीएल : आज मुम्बई र बैङ्गलोर भिड्दै, कसले मार्ला बाजी?

काठमाडौं, चैत २९ । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैङ्गलोरबीच खेल हुँदैछ। मुम्बईको वानखेडे स्टेडियममा हुने मुम्बई र बैङ्गलोरबीचको खेल साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।
हालम्म सिजनमा मुम्बईले ४ खेलमा १ खेलमा मात्रै जित हात पारेको छ । त्यस्तै, ५ खेल खेलेको बैङ्गलोरले पनि १ खेलमा मात्रै जितेको छ। मुम्बई अङ्क तालिकाको पुछारबाट तेस्रो स्थानमा भने बैङ्गलोर दोस्रो स्थानमा रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ३१, आईतवार २०:५०धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन
खेलकुद२०८३ जेष्ठ ३१, आईतवार ११:४८अष्ट्रेलियाकाे विजयी सुरुआत « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ३१, आईतवार ११:१५रौतहटमा एकैदिन पाँच सयको आँखा परीक्षण
खेलकुद२०८३ जेष्ठ ३१, आईतवार ०९:४५२८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो « रिपोर्टर्स नेपाल








