पोखरा इन्टरनेटको नयाँ अफर : रिफर गर्दा इन्टरनेट सेवा नि:शुल्क

पोखरा ।
पोखराको अग्रणी इन्टरनेट सेवा प्रदायक संस्था पोखरा इन्टरनेटले नयाँ अफर ल्याएकाे छ । इन्टरनेटकी मार्केटिङ एसिस्टेन दिपा दुलालका अनुसार आफ्नो साथीलाई रिफर गर्दा इन्टरनेट सेवा नि:शुल्क प्राप्त गर्न सकिनेछ ।
अफर अन्तरर्गत कम्पनीको नियम अनुसार एक जना साथी सिफारिस गर्दा प्रयोगकर्ताले २ महिनाको निःशुल्क इन्टरनेट सेवा प्राप्त गर्न सक्नेछन्।
त्यस्तै ५ जना साथीहरू सिफारिस गर्दा भने, पुरै १ वर्षको निःशुल्क इन्टरनेट सेवा प्राप्त गर्न सकिने एसिस्टेन दुलालले जानकारी दिईन् ।
इन्टरनेटले समय समयमा विभिन्न अफरहरु ग्राहक समक्ष प्रदान गर्दै आइरहेको छ । पोखरामा स्थापना भएको पोखरा इन्टरनेटले गण्डकी प्रदशेका सबै जिल्लामा आफ्नो सेवा बिस्तार गरेर इन्टरनेट सेवा प्रदान गरिरहेकाे छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18508, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ३०, शनिबार ०६:२१गण्डकीमा ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान सुरु
समाचार२०८३ श्रावण २९, शुक्रबार १७:२८‘पोखरा घर’बाट पाँच सेवा, स्थानीय उत्पादनदेखि पर्यटन प्रवर्धनसम्म जोड
समाचार२०८३ श्रावण २९, शुक्रबार १०:३९मोदी खोला बाढी: मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार
समाचार२०८३ श्रावण २९, शुक्रबार ०६:३१गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेश








