संवैधानिक आयोगमा गरिएका नियुक्तिबारे फैसला सुनाउन न्यायाधीशहरू बैठकमा व्यस्त

काठमाडौँ- अध्यादेश मार्फत संवैधानिक परिषद सम्बन्धी ऐन संशोधन गरी विभिन्न संवैधानिक नियुक्तिका विरुद्धमा परेको रिटमाथि संवैधानिक इजलासले फैसाला सुनाउने तयारी गरेको छ ।
सर्वोच्च अदालतका अनुसार संबैधानिक इजलासका पाँच जना न्यायाधीशहरू अहिले फैसलाका सम्बन्धनमा छलफलमा ब्यस्त रहनु भएको छ । सर्वोच्च अदालतमा संचारकर्मीहरुको उपस्थिति बाक्लो रहेको छ ।
यसअघि संवैधानिक इजलासबाट २८ जेठमा निर्णय सुनाउने मिति तोकिएर पनि १८ असारका लागि
सारिएको थियो।
करिव साढे चार वर्षअघि तत्कालीनकेपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न ५२ पदमा नियुक्ति सिफारिस गरेको थियो
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ श्रावण ७, बिहीबार २३:१०त्रिकोणात्मक सिरिजमा नेपालको लगातार दोस्रो हार
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ७, बिहीबार २१:१५मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन
समाचार२०८३ श्रावण ७, बिहीबार १९:२१कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ७, बिहीबार १६:०८‘मास्टर्नी’का दुई पोस्टर सार्वजनिक, आमा–छोरीको सम्बन्ध र रहस्यपूर्ण कथा








