राष्ट्रिय सडक संजालसँग जोडियो हुम्लाको सिमिकोट

काठमाडौँ- राष्ट्रिय सडक सञ्चालनसँग जोडिन बाँकी एक मात्रै जिल्लासदरमुकाम हुम्लाको सिमकोट राष्ट्रिय सडक संजालमा जोडिएको छ । प्रधामन्त्री केपी शर्मा ओलीले आज एक औपचारिका कार्यक्रममाबीच सिमकोटलाई रास्ट्रिय सडक सञ्चालनसँग जोड्न कर्णाली कोरिडाेर-चुवाखोला बेली ब्रिजको उद्घाटन गर्नु भयो ।
पुल उद्घाटनका लागि हुम्लाको खार्पुनाथको खार्पुदोभानमा पुग्नु भएका प्रधानमन्त्री ओलीले हुम्ला जिल्ला सदरमुका राष्ट्रिय सडक संजालसँग जोडिएकोमा खुसी ब्यक्त गर्नु भयो ।

उहाँले उच्च हिमाली जिल्ला हुम्लामा पर्यटन, व्यापार र व्यवसायको ठूलो सम्भावना रहेको बताउनु भयो । हुम्लाको विकास र आर्थिक अवस्था सुधार गर्नका लागि छिमेकी मुलुक चीन सँगको व्यापार व्यवसाय बढाउन हिल्सा नाकामा क्वारेन्टाइन स्थापना गरिने प्रतिवद्धता समेत प्रधानमन्त्री ओलीले गर्नु भयो ।
हुम्ला सदरमुका राष्ट्रिय सडक संजालमा जोडिएसँगै मलुकका सवै जिल्ला सदरमुकामहरुमा राष्ट्रिय सडक संजालसँग जोडिएका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ७, आईतवार १४:३६चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ७, आईतवार १३:०८महाधिवेशन स्थलमा ‘रास्वपा हेल्थ डेक्स’ सञ्चालन
समाचार२०८३ असार ६, शनिबार २१:३६ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान








