लिम्बु भाषाको गीत ‘ए फुंङ्..’ सार्वजनिक

लिम्बु भाषाको गीत ‘ए फुंङ्..’ सार्वजनिक

काठमाडौं । वरिष्ठ चलचित्र निर्देशक किशोर सुब्बाको निर्देशनमा तयार गरिएको लिम्बु भाषाको म्युजिक भिडियो ‘ए फुंङ्..’ जेपिजे इन्टरटेनमेन्ट च्यानलमार्फत सार्वजनिक भएको छ।

गीतमा विवस बेनामको शब्द, मनि ताम्लिङ्गको संगीत तथा मनि ताम्लिङ्ग र दीपा सुहाङको स्वर सुन्न सकिन्छ। भिडियोमा सुमन थाम्सुहाङ र नविना सम्वाहाम्फे मुख्य भूमिकामा छन्, भने बिजेता लिम्बु, सोनिया लाबुङ, निरा नेम्बाङ लगायतले अभिनय गरेका छन्।

भिडियो अमेरिकाको विभिन्न रमणीय स्थलहरूमा छायांकन गरिएको हो। छायांकन सम्राट कार्कीले गरेका हुन् भने सम्पादन मन्दिल श्रेष्ठ र कलरिङ विनय कंशाकारको रहेको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  कान्समा ऐतिहासिक सफलता हासिल गरी स्वदेश फर्कियो ‘एलिफेन्ट्स इन द फग’ टोली, विमानस्थलमा भव्य स्वागत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   4   =