नेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री देउवा आज धादिङ आउदै

धादिङ, ८ साउन
नेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री शेर बहादुर देउवा आज धादिङ आउनुहुने भएको छ । स्व.भरत प्रसाद उप्रेतीको १३ औँ पुण्यतिथिमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति धादिङको आयोजनामा हुने शोक सभामा सहभागी हुन देउवा आज धादिङ आउन लाग्नु भएको हो ।
धुनिवेशी नगरपपालिका वडा नम्बर ७ नौविसे बजारमामा दिउँसो १ बजे हुने शोक सभामा सहभागी हुन देउवा धादिङ आउनुहुने नेपाली काँग्रेस धादिङले जानकारी दिएको छ । नेपाली काँग्रेस धादिङका पुर्व जिल्ला सभापति तथा राजनीतिज्ञ भरतप्रसाद उत्प्रेतीको असार २८ गते ९७ बर्षको उमेरमा निधन भएको थियो । शोक सभाा उपस्थित हुन नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई जिल्ला कार्यसमिति धादिङले आग्रह गरेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ७, आईतवार १३:०८महाधिवेशन स्थलमा ‘रास्वपा हेल्थ डेक्स’ सञ्चालन
समाचार२०८३ असार ६, शनिबार २१:३६ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:२८‘रातो घेरा’ मा दयाहाङ र मिरुना








