गोरखाको दुर्गम बस्तीमा ‘हेपटाइटिस बी’ बिरुद्धको खोप

गोरखा- गोरखाको दुर्गम चुमनुम्ब्री गाउँपालिकाको वडा नं ४ र ५ का स्थानीयलाई हेपटाइटिस बी बिरुद्धको खोप लगाइएको छ।
चुमनुम्ब्री ५ का अध्यक्ष पेमा ग्यल्पो लामाका अनुसार किमोलुङ फाउन्डेन नेपालले स्थानीय तहसँगको समन्वयमा दुई वटा वडामा ५-५ दिन गरी १० दिने हेपटाइटिस बी बिरुद्धको खोप शिविर सञ्चालन सम्पन्न हो ।

शिविरमा संक्रमण भए नभएको पहिचान गरी आवश्यकता अनुसार खोप लगाएकोसमेत जानकारी दिइयो ।
सडकले नछोएको यी वडाहरुमा सदरमुकामबाट ३-४ दिन पैदल हिँडेर स्वास्थ्य कर्मीको टोली त्यहाँ पुगेको हो ।
वडा नम्बर ४ र ५ मा ४९९ जना महिला र ४२८ जना पुरुषको स्क्रिनिङ पनि गरिएको छ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ६, शनिबार १४:२३ऋषि धमला « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १०:०३राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का
खेलकुद२०८३ असार ६, शनिबार ०९:१४विश्वकप फुटबलः ब्राजिलद्वारा हाइटी पराजित









