रेडक्रसको स्थापना दिवसको अवसरमा स्टेशनरी बितरण

धादिङबेशी । नेपाल रेडक्रस सोसाईटीको ६३ औँ स्थापना दिवसको अवसरमा धादिङ शाखाले स्टेशनरी सामाग्री बितरण गरेको छ । नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाले नीलकण्ठ नगरपालिका वडा न ४ मा रहेको आमाको माया छात्राबासका बिद्याथीहरुलाई स्टेशनरी बितरण गरि स्थापना दिवस मनाएको हो ।
स्टेशनरी बितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका सभापती दुर्लभ कुमार तामाङ,मन्त्री नेम बहादुर श्रेष्ठ र कोषाध्यक्ष नारायण कुमार श्रेष्ठ लगाएतको रेडक्रसकर्मीहरुको उपस्थिति रहेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार १२:३६‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक, दिलको हल्दी डे झल्कियो
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार ११:३२निर शाहको ‘कमला मिस’ को पोस्टर सार्वजनिक









