अ.ने.म. संघ (क्रान्तिकारी) को केन्द्रिय सदस्यमा धादिङबाट सिंखडा र कडेंल निर्वाचित

धादिङबेशी । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को केन्द्रिय सदस्यमा धादिङबाट दिपा सिंखडा र दिपा कडेंल निर्वाचित हुनुभएको छ । काठमाण्डौँमा जारी ७ औँ राष्ट्रिय सम्मेलनबाट सिंखडा र कडेंल दुवै जना केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएको हो । हाल केन्द्रिय सदस्यमा १९२ जना निर्वाचित हुनुभएको छ ।
जारी सम्मेलनमा मधेश प्रदेश र मनोनित सदस्य तथा पदाधिकारी भने टुङ्गो लाग्न बाँकी रहेको बिशेष श्रोतले बताएको छ । सम्मेलन यहि भाद्र १८ गते राष्ट्रिय सभागृहमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उद्घाटन गर्नु भएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ६, शनिबार १४:२३ऋषि धमला « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १०:०३राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का
खेलकुद२०८३ असार ६, शनिबार ०९:१४विश्वकप फुटबलः ब्राजिलद्वारा हाइटी पराजित









