आजदेखी नीलकण्ठ नगरपालिका भित्रका विद्यालयमा पठन पाठन सुरु

धादिङ,२९ भाद्र
धादिङको नीलकण्ठ नगरपालिका सहित जिल्लाभरका विद्यालयहरुमा आजदेखी पठन पाठन सुरु हुने भएको छ । जेनजी आन्दोलनको कारण प्रभावित भएको पठन पाठन आजबाट सुरु हुन लागेको हो । विद्यालयमा उपस्थित भएर आजबाट नियमित पठन पाठन गर्न लागिएको नीलकण्ठ नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाका स्रोत व्यक्ति मेघनाथ कोईरालाले जानकारी दिनुभयो । यही भदौ २३ र २४ गतेदेखि देशमा सिर्जित अवस्थाका पठन पाठन प्रभावित भएको थियो ।धादिङ जिल्लामा पनि निषेधाज्ञा सहित कफ्र्यु लागेसँगै जनजीवन प्रभावित भएको थियो । आजदेखी विद्यालय खुल्नेभएपछि विद्यार्थीहरु खुसि भएका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार १२:३६‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक, दिलको हल्दी डे झल्कियो
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार ११:३२निर शाहको ‘कमला मिस’ को पोस्टर सार्वजनिक
खेलकुद२०८३ असार २७, शनिबार ०६:५९स्पेन फिफा विश्वकपको सेमिफाइनलमा « रिपोर्टर्स नेपाल









