भरतपुरमा स्कुटर दुर्घटनामा परी २ जनाको मृत्यु

चितवन- भरतपुरमा स्कुटर आफै अनियन्त्रित भएर पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विहान २ बजे भरतपुर महानगरपालिका-१० एयरपोर्ट नजिकै बा.प्र.०६–००३ प ०६९२ नं.को स्कुटर आँफै अनियन्त्रित भई पल्टिँदा स्कुटर चालक भरतपुर २१ वस्ने वर्ष २५ को सन्दिप घिमिरे र स्कुटर पछाडि सवार सोही ठाउँ बस्ने वर्ष २८ को कुशल अर्याल गम्भीर घाइते भएका थिए ।
घाइते दुबै जनाको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
स्कुटर प्रहरीको नियन्त्रणमा रहेको छ । घटना स्थल जिल्ला प्रहरी कार्यालय चितनबाट १ कि.मि.पश्चिम दक्षिणमा पर्दछ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ६, शनिबार १४:२३ऋषि धमला « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १०:०३राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का
खेलकुद२०८३ असार ६, शनिबार ०९:१४विश्वकप फुटबलः ब्राजिलद्वारा हाइटी पराजित









