साँगामा सडकको कन्तबिजोग (फोटो फिचर)

काभ्रे- अविरल वर्षाका कारण अरनिको राजमार्ग अन्तर्गत भक्तपुर-काभ्रे सिमानाको साँगा सडक खण्डमा लेदो र हिलो जम्दा सवारीसाधन आवागमनमा समस्या उत्पन्न भएको छ। हिलोमा ठुला सवारी साधन फस्दा साना सवारी साधनलाई झन समस्या हुने गरेको छ । आवतजावतमा समस्या भएपछि ट्राफिक प्रहरीले सवारी यातायातलाई डाइभर्ट गरी बैकल्पिक बाटोबाट जान सुझाव दिइरहेको छ।








लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २६, शुक्रबार १५:३५उपकरण हस्तान्तरण गर्न अस्पतालको आह्वान
कला, विचार/मनोरञ्जन२०८३ असार २६, शुक्रबार ०९:२१सबैको नजरमा ‘गौँथली’, युट्युब ट्रेन्डिङमा पहिलो
कला, विचार/मनोरञ्जन२०८३ असार २६, शुक्रबार ०९:१३महेश, अञ्जना र सुशांकलाई लिएर राजिव गुरुङले घोषणा गरे ‘आशा’
खेलकुद२०८३ असार २६, शुक्रबार ०६:५१फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश









