टान गण्डकीद्धारा पत्रकार सागर ढकाल सम्मानित

पोखरा । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) गण्डकीले सगरमाथा टेलिभिजनका संवाददाता सागर ढकाल सहित पाेखराका दुई पत्रकारलाई सम्मान गरेकाे छ ।
आईतबार पोखरामा भएको टान गण्डकीको ३२ औँ साधारण सभाको अवसरमा पोखरामा रहेर सक्रिय पत्रकारिता गर्ने सगरमाथा टेलिभिजनका पोखरा संवाददाता तथा मैदानन्यूज डटकमका उपसम्पादक ढकाल सहित हिमालय टेलिभिजनका विमल तिवारी र न्युज २४ टेलिभिजनका सुमन ढुङ्गानालाई सम्मान गरेको हो ।
उनीहरू तिनै जना पर्यटन प्रवद्धनमा उत्कृष्ट योगदान पुर्याएको भन्दै नगद पुरस्कारसहित सम्मानित भएका हुन् । सबै पुरस्कृतहरूलाई टान नेपालका अध्यक्ष सागर पाण्डे, टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले नगद १० हजार रुपैयाँ, सम्मानपत्र सहित सम्मान गरेका हुन् ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20517, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र १०, बुधबार १४:३३रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा
समाचार२०८३ भाद्र ८, सोमबार १६:३८जीएमसीको साथमा ‘मिडिया कप फुटसल’
समाचार२०८३ भाद्र ८, सोमबार १२:५८प्रथम पिसिएम कप राष्ट्रिय जुनियर टेनिस:यु–१८ उपाधी शास्वतलाई, यु–१६ तर्फ सुरेन्द्र च्याम्पिन
समाचार२०८३ भाद्र ८, सोमबार १२:२३भिटोफ गण्डकीद्वारा होमस्टे व्यवस्थापन तालिम








