उम्मेदवारहरुको टिकट वितरणमा जुटे राजनीतिक दलहरु

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचनको मनोनयको दिन नजिकिदै गर्दा राजनीति दलहरु उम्मेदवारको नाम टुंग्गो लगाउन ब्यस्त भएका छन् ।
मंगलबार उम्मेदवारको मनोनयको कार्यक्रम रहेकाले दलहरु टिकट बाँडफाँटमा ब्यस्त बनेका हुन ।
नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय पदाधिकारी बैठक राखेर उम्मेदवारहरुलाई निर्वाचन लडन टिकट दिन सुरु गरिसकेका छन् ।
नेपाली काँग्रेसले भने सभापति गगन थापाको अध्यक्षतामा टिकट वितरणका लागि संसदीय बोर्ड गठन गरेको छ । काँग्रेसले कुनै दलसँग पनि गठबन्धन नगर्ने निर्णय गरेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:४६चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:३८सामाजिक कथावस्तुमा निर्माण गरिएको ‘हली’को टिजर सार्वजनिक
समाचार२०८३ असार ५, शुक्रबार १९:०८नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ५, शुक्रबार १४:३८भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो « रिपोर्टर्स नेपाल








