नेपाल र इंग्ल्याण्ड भिड्दै, इंग्ल्याण्डले टस जित्यो

काठमाडौं, २५ माघ । टी–२० विश्वकपमा मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा अहिले केहीबेरमा ईग्ल्याण्ड र नेपाल भिड्दैछन्। अहिले दिउँसो सवा ३ बजेबाट सुरु हुने खेलमा इंग्ल्यान्डले नेपालविरूद्ध टस जितेको छ । उसले पहिले ब्याटिङ गर्ने भएको छ।
नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुलशन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने छन् ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ३२, बिहीबार ०९:१०सुरु भयो ‘रातो घेरा’ को छायांकन
खेलकुद२०८३ असार ३२, बिहीबार ०७:४१दुई दशकअघि काखमा बोकेका बालकसँग विश्वकप फाइनलमा भिड्दै मेस्सी
सूचना-प्रविधि२०८३ असार ३१, बुधबार २०:४८अब यी चलचित्रले प्रदर्शन अनुमति नपाउने
समाचार२०८३ असार ३१, बुधबार १८:३०नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट









