नेपालसामु इंग्ल्याण्डको १८५ रनको लक्ष्य प्रस्तुत « रिपोर्टर्स नेपाल

काठमाडौं, २५ माघ । भारतको मुम्बईस्थित् वानखेडे रंगशालामा जारी आइसिसी टी–२० विश्वकप अन्तर्गत खेलमा इंग्ल्यान्डले नेपालसामु १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ७ विकेटको क्षतिमा १८४ रन जोडेको हो । बलिङतर्फ नेपालका शेर मल्ल र सन्दीप लामछिानेले एक/एक विकेट र दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले दुई/दुई विकेट लिएका थिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ३२, बिहीबार ०९:१०सुरु भयो ‘रातो घेरा’ को छायांकन
खेलकुद२०८३ असार ३२, बिहीबार ०७:४१दुई दशकअघि काखमा बोकेका बालकसँग विश्वकप फाइनलमा भिड्दै मेस्सी
सूचना-प्रविधि२०८३ असार ३१, बुधबार २०:४८अब यी चलचित्रले प्रदर्शन अनुमति नपाउने
समाचार२०८३ असार ३१, बुधबार १८:३०नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट









