विश्वकपमा आज दक्षिण अफ्रिका र वेस्ट इण्डिज भिड्दै

काठमाडौं, फागुन १४ । आइसीसी टि-२० विश्वकपको सुपर आठ अन्तर्गत आज दक्षिण अफ्रिका र वेस्ट इण्डिज भिड्दैछन् । यी दुईबीचको खेल भारतको अहमदाबादमा दिउँसो ३ः१५ शु हुनेछ ।
आजको खेल जित्ने टोलीले समूह २ बाट सेमिफाइनलमा स्थान लगभग पक्का गर्नेछ । यसअघि हिजो राती भएको खेलमा न्युजिल्याण्डसँग ६१ रनले पराजित हुदै श्रीलंका विश्वकपबाट बाहिरिएको छ भने समूह एक बाट इङ्ल्याण्डले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १०, आईतवार १२:३८बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक
खेलकुद२०८३ जेष्ठ ९, शनिबार ०७:०१हैदरावाद ५५ रनले विजयी « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ८, शुक्रबार २२:५९क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव
खेलकुद२०८३ जेष्ठ ८, शुक्रबार १७:३३अमेरिकाविरुद्धको खेलमा नेपालले सहज जित









