मुस्ताङबाट कांग्रेसका योगेश गौचन थकाली विजयी

मुस्ताङ र मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन्। उनले तीन हजार ३ सय ७ मत ल्याएर निर्वाचित भएका हुन् ।
यहाँ नेकपा एमालेका उम्मेदवार ईन्द्रधारा विष्टले १ हजार ८ सय ६ मत र रास्वपाका अधितीयचन्द्र थकालीले ७ सय ५९ मत ल्याएका थिए।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21006, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र २०, शनिबार २३:५७लक्ष्मी विद्यापदकबाट तीन विद्यार्थी सम्मानित
समाचार२०८३ भाद्र २०, शनिबार २३:५२पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन सुरु, नेतृत्वका लागि चार जनाबीच प्रतिस्पर्धा
समाचार२०८३ भाद्र २०, शनिबार २२:४४युनाइटेड क्लब पोखराको अध्यक्षमा गणेश तिमिल्सिना
समाचार२०८३ भाद्र २०, शनिबार १९:३४अनुभवको बलमा उत्तममानको दाबी









