आईपीएलमा आज लखनऊ र दिल्ली भिड्दै « रिपोर्टर्स नेपाल

काठमाडौं, चैत १८ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को पाँचौँ खेलमा आज लखनऊ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्स भिड्दैछन् । लखनऊको एकना स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।
आईपीएलमा हालसम्म दुवै टोलीले उपाधि जित्न सकेका छैनन्। यी दुई टोलीबिच भएका सात खेलमध्ये दिल्लीले चार र लखनऊले तीन खेल जितेका छन्। गत सिजनमा दिल्लीले दुवै खेल आफ्नो पक्षमा पारेको थियो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार ४, बिहीबार ०७:०२कंंगोसँग बराबरीमा रोकियो पोर्चुगल « रिपोर्टर्स नेपाल
समाचार२०८३ असार ३, बुधबार २०:३६सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
सूचना-प्रविधि२०८३ असार ३, बुधबार १८:०६डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ३, बुधबार १७:१८स्वास्थ्य बीमा कार्यक्रमलाई सफलतापूर्वक अघि बढाउन आवश्यक सुझाव दिनुस् :स्वास्थ्यमन्त्री









