सुकुमवासी बस्तीका ६० प्रतिशत संरचना भत्काइयो

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुमवासी बस्तीमा सरकारले आज बिहानैबाट डोजर चलाएको छ। बस्ती खाली गर्न प्रशासनले बिहिबार माइकिङमार्फत ‘उर्दी’ जारी गरेपछि त्यहाँ आश्रय लिइरहेका बासिन्दाले शुक्रबारदेखि नै बासस्थान खाली गराउन थालेका थिए।
सडक विभागका दुई स्काभेटरसहित ५ उपकरणले बस्ती भित्र अहिले भत्काइरहेको छन् । बाहिर २ वटा लोडर स्ट्यान्डबाइ छन्।
नगर प्रहरी बल प्रमुख विष्णु जोशीका अनुसार अहिलेसम्म ६० प्रतिशत संरचना भत्काइसकेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ३०, मंगलवार १३:२५निर्माता तथा गीतकार राकेश शाह
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:१३‘गौँथली’को अनौठो प्रचार अभियान : डोकोमा घाँस बोकेर सडकमा उत्रिइन् अभिनेत्री सिम्रन
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:०१‘ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०७:४४ईन्फा अवार्ड-२०२६ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक









