अमेरिकासँग नेपाल आज फेरि पराजित « रिपोर्टर्स नेपाल

काठमाडौं, वैशाख १३ । आईसीसी महिला च्याम्पियन्स ट्रफीमा नेपाल अमेरिकासँग फेरि पराजित भएको छ । रुवान्डामा जारी प्रतियोगितामा पहिलो खेलमै अमेरिकासँग ४४ रनले पराजित भएको नेपाल आज पुनः ७ विकेटले पराजित भएको हो।
नेपालको ५ खेलमा तेस्रो हार हो भने अमेरिकाले ५ खेलमा चौथों जित हासिल गर्दै ८ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।नेपालले ८७ रनको सामान्य विजयी लक्ष्य दिएकोमा अमेरिकाले ३ विकेट गुमाएर ११.५ ओभरमै जित हासिल गरेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ३०, मंगलवार १३:२५निर्माता तथा गीतकार राकेश शाह
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:१३‘गौँथली’को अनौठो प्रचार अभियान : डोकोमा घाँस बोकेर सडकमा उत्रिइन् अभिनेत्री सिम्रन
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:०१‘ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०७:४४ईन्फा अवार्ड-२०२६ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक









