काठमाडौँ जिल्लाका सबै सुकुम्बासी बस्ती बैशाख १८ गतेदेखि खाली गरिने

काठमाडौँ- काठमाडौँ जिल्लाभित्र अतिक्रमण गरेर बसेका सबै बस्तीहरु आगामी शुक्रबारदेखि खाली गराइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज एक सूचना जारी गर्दै जिल्लाभरिका विभिन्न स्थानमा सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वमा रहेका जग्गा अतिक्रमण गरी अनधिकृत तबरबाट बर्षौंदेखि बसोबास गर्दै आएका वस्तीहरु बैशाख १८ गते विहान ७ बजेदेखि खाली गराइने जनाएको हो।
सो समयभन्दा अगाडि नै वस्ती खाली गर्न प्रशासनले आग्रह पनि गरेको छ ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार ०८:३२हिमाल घर्ती मगरको ‘ए साइली’ सार्वजनिक
खेलकुद२०८३ असार ५, शुक्रबार ०७:५८कतारको पोष्टमा क्यानडाको ६ गोल « रिपोर्टर्स नेपाल
समाचार२०८३ असार ४, बिहीबार १९:५०नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता
समाचार२०८३ असार ४, बिहीबार १७:५०दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक







