सरकारले नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो :नेकपा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारले नागरिकलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगााएको छ ।
सोमबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकको शून्य समयमा बोल्दै संसदीय दलका प्रमुख सचेतक युवराज दुलालले सरकार निरङ्कुशतातर्फ उन्मुख भएको भन्दै त्यसको जवाफ माग गरेको छ ।
‘सरकारले नागरिकलाई आत्महत्या गर्न बाध्य बनाएको छ । डोजर आतङ्क देखाइएको छ । इन्द्रबहादुर राईले आत्महत्या गर्दा सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?,’ दुलालले भने ।
उनले प्रधानन्यायाधीश सिफारिसतर्फ सङ्केत गर्दै संवैधानिक परिषदमा उपस्थित भएका अन्य सदस्यहरूको मतको कुनै औचित्य वा सहमतिको औचित्य लोकतन्त्रमा हुँदैन भन्दै संवैधानिक अदालतलाई चुनौती दिनेगरी निर्णय भएको भन्दै आफ्नो दलले जवाफ मागेको पनि बताए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ३०, मंगलवार १३:२५निर्माता तथा गीतकार राकेश शाह
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:१३‘गौँथली’को अनौठो प्रचार अभियान : डोकोमा घाँस बोकेर सडकमा उत्रिइन् अभिनेत्री सिम्रन
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:०१‘ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०७:४४ईन्फा अवार्ड-२०२६ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक









