काठमाडौं अवतरणका क्रममा टर्किस एयरलाइन्सको विमानमा आगलागी, सबै यात्रु सुरक्षित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण का अनुसार काठमाडौंमा अवतरण गर्ने क्रममा Turkish Airlines को विमानमा आगलागी भएको छ ।
दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।
क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार विमानमा रहेका सबै यात्रु सुरक्षित छन् ।
इमर्जेन्सी ढोका खोलेर यात्रुको उद्धार गरिएको थियो । उक्त विमानमा चार बालबालिकासहित २७७ यात्रु सवार थिए ।
आगलागीपछि उद्धारका क्रममा केही यात्रु सामान्य घाइते भएका छन् । विमानमा केही शव तथा यात्रुका सामानसमेत रहेको बताइएको छ ।
इस्तानबुलबाट काठमाडौं आएको TK726 उडान आज बिहान करिब पौने ७ बजे अवतरणका क्रममा चक्कामा आगो लागेको थियो ।
विमान धावनमार्गमै रोकिएकाले हाल अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । ठूला अन्तर्राष्ट्रिय जहाजहरूको नियमित उडान तालिकासमेत अवरुद्ध भएको बताइएको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21587, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २९, सोमबार २१:५५कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट पत्रकार हितानमगर र गुरुङ सम्मानित
समाचार२०८३ असार २९, सोमबार २१:४४विश्वभरका नेपालीलाई भाषा र साहित्यमार्फत् जोड्ने सेतु भानुभक्तः प्रदेश प्रमुख भट्ट
समाचार२०८३ असार २९, सोमबार १९:५०काउन्सिल अध्यक्ष श्रेष्ठद्वारा पदबहाली, एआईसम्बन्धी मार्गनिर्देशिका बनाएर अघि बढ्ने
समाचार२०८३ असार २८, आईतवार १६:३४सम्मानित एलेक्सा लाइफ साइन्सेसको गुनासो : १९ वर्षदेखि मूल्य समायोजन नहुँदा स्लाइन उद्योग संकटमा






