ट्रम्पले भने- दुवैको जित, सीले भने- दुवैको हित

काठमाण्डाैं । चिनियाँ राष्ट्रपति Xi Jinping ले अमेरिकासँगको सम्बन्ध सामान्यतया स्थिर रहेको बताएका छन् । बाहिरबाट हेर्दा प्रतिस्पर्धी शक्तिका रूपमा देखिए पनि चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति Donald Trump का राजनीतिक नारामा केही समानता देखिन्छ ।
सी चिनफिङ नेतृत्वमा चीनले अघि सारेको नारा हो– “ग्रेट रेजुभेनेसन अफ द चाइनिज नेशन” अर्थात् चिनियाँ राष्ट्रको महान पुनरुत्थान । यस्तै, डोनाल्ड ट्रम्पले अमेरिकी चुनावी अभियानमा “मेक अमेरिका ग्रेट अगेन (MAGA)” अर्थात् अमेरिकालाई फेरि महान बनाउने नारा दिएका थिए ।
दुवै देशले एकअर्कालाई फरक राजनीतिक विचारधाराको रूपमा चित्रण गरे पनि विश्वका यी दुई शक्तिशाली नेताहरू करिब एक दशकपछि चीनको राजधानी Beijing मा आमनेसामने भएका छन् ।
बिहीबार बिहान भएको उनीहरूको भेटवार्ता अहिले विश्व राजनीतिमा चर्चाको विषय बनेको छ । विश्वका दुई प्रभावशाली शक्तिबीचको सम्बन्ध प्रतिस्पर्धा र सहकार्य दुवैको मिश्रणका रूपमा हेरिएको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21628, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ३०, शनिबार ०६:२१गण्डकीमा ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान सुरु
समाचार२०८३ श्रावण २९, शुक्रबार १७:२८‘पोखरा घर’बाट पाँच सेवा, स्थानीय उत्पादनदेखि पर्यटन प्रवर्धनसम्म जोड
समाचार२०८३ श्रावण २९, शुक्रबार १०:३९मोदी खोला बाढी: मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार
समाचार२०८३ श्रावण २९, शुक्रबार ०६:३१गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेश









