ठगी कसूरका प्रतिवादी पक्राउ

ठगी कसूरका प्रतिवादी पक्राउ

पोखरा । ठगी कसूरमा पक्राउ पुर्जी जारी भएका जितेन्द्र थापा पक्राउ परेका छन्। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी थापा ईन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन्।

उनीविरुद्ध बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।
जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनलाई पोखरा–८, सृजनाचोकबाट पक्राउ गरेको हो।

पक्राउपछि थप अनुसन्धान र कारबाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको  जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले जानकारी दिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21823, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम
यो पनि पढ्नुहोस् :  अब आफ्ना सवाल आफैँ उठाउनेछन् दृष्टिविहीन युवा र महिला, पोखरामा पहिलो राष्ट्रिय भेला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   6   =