एनपीएलको तेस्रो संस्करण कार्तिक ९ देखि

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण कात्तिक ९ गतेदेखि हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मंसिर ५ सम्म सञ्चालन हुने जानकारी दिएको हो ।
एनपीएल पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्स र दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ भाद्र १५, सोमबार ०६:४८एसिसी प्रिमियर कप: नेपालले आज बहराइनविरुद्ध खेल्दै
समाचार२०८३ भाद्र १४, आईतवार २०:४९आठ हजार ७३० जनाको उद्धार,मृतकको सङ्ख्या सात सय ८८
समाचार२०८३ भाद्र १४, आईतवार १८:५५कृष्णभिर र गजुरीको परेवाभिरमा आएको पहिरोकारण पृथ्वीराजमार्ग अवरुद्ध कायमै
कला, विचार/मनोरञ्जन२०८३ भाद्र १४, आईतवार १७:५०चलचित्र ‘ककाकिकी’ को रिलिज मिति सर्यो, अब कहिले ? » Celebrity Nepal









