एनपीएल–३ को पहिलो शतक युवराजकाे नाममा

एनपीएल–३ को पहिलो शतक युवराजकाे नाममा

काठमाडौं । पोखरा एभेन्जर्सका ओपनर युवराज  सम्राले  नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा कर्णाली याक्सविरुद्ध शतक प्रहार गरेका छन् । 

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पोखराका निम्ति सर्म्राले कर्णालीविरुद्ध ४५ बलमा १०० रन पूरा गरेका हुन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  दसौँ राष्ट्रिय खेलकुदका लागि कर्णालीमा बन्द प्रशिक्षण सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   2   =