आईपीएल : आज मुम्बई र बैङ्गलोर भिड्दै, कसले मार्ला बाजी?

काठमाडौं, चैत २९ । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैङ्गलोरबीच खेल हुँदैछ। मुम्बईको वानखेडे स्टेडियममा हुने मुम्बई र बैङ्गलोरबीचको खेल साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।
हालम्म सिजनमा मुम्बईले ४ खेलमा १ खेलमा मात्रै जित हात पारेको छ । त्यस्तै, ५ खेल खेलेको बैङ्गलोरले पनि १ खेलमा मात्रै जितेको छ। मुम्बई अङ्क तालिकाको पुछारबाट तेस्रो स्थानमा भने बैङ्गलोर दोस्रो स्थानमा रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन ५, मंगलवार १५:३९लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम नै निर्वाचन: राष्ट्रपति पौडेल
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ५, मंगलवार १०:४९‘लालिमा’को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक
खेलकुद२०८२ फाल्गुन ५, मंगलवार १०:४०गैँडाकोट मेयर कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता :लुम्बिनी र मधेस प्रदेश भिड्दै
समाचार२०८२ फाल्गुन ५, मंगलवार ०६:५६उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल, तराईमा कुहिरो








