च्याम्पियन्स लिग : पीएसजीको मैदानमा बार्सिलोनाको जित

काठमाडौं, चैत २९ । यूईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत जारी क्वार्टर फाइलनको पहिलो लेगमा बार्सिलोनाले पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध जित हासिल गरेको छ।
गएराति पार्क डेस प्रिन्सेस मैदानमा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोली पीएसजीविरुद्ध ३–२ गोल अन्तरको रोमाञ्चक जित हासिल गरेको हो।
पाहुना टोली बार्सिलोनाका लागि राफिन्हाले २ रआन्द्रेस क्रिस्टेन्सनले १ गोल गरे। पीएसजीको लागि औसमाने डेम्बेले र भिटिन्हाले १(१ गोल गरे।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २६, शुक्रबार ०९:२१सबैको नजरमा ‘गौँथली’, युट्युब ट्रेन्डिङमा पहिलो
खेलकुद२०८३ असार २५, बिहीबार २२:५८क्वार्टरफाइनलमा आज फ्रान्स र मोरक्को भिड्दै « रिपोर्टर्स नेपाल
समाचार२०८३ असार २५, बिहीबार १९:२०एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
कला, विचार/मनोरञ्जन२०८३ असार २५, बिहीबार १४:०१सुमनको चलचित्र डेब्यू, ‘तिरिमिरी झ्याइँ’को शुभ मुहूर्त सम्पन्न








