ग्राहकको सेवालाई ख्याल गरि फिस्टेल डिपार्टमेन्टल स्टोर संचालनमा

पोखरा । फिस्टेल डिपार्टमेन्टल स्टोरकको विधिवत रूपमा उदघाटन गरि शुक्रबार देखि पोखराको विरौटा १७ स्थित संचालनमा आएको छ।

उक्त डिपार्टमेन्टल स्टोरमा दैनिक घरायसी उपभोगका लागि चाहिने सम्पुर्ण ग्रोसरी सामग्रीहरु उपलब्ध रहेका छ्न। सो डिपार्टमेन्टलका संचालक युवा व्यवसायी सुर्य श्रेष्ठ हुनुहुन्छ ।

श्रेष्ठले आफ्नो जिवनको लामो समय देखि विभिन्न व्यापार व्यवसायमा संलग्नता हुँदै आउनु भएको छ।
उनको लगनशीलता र अनुभवले खारिदै गएपछि एक पछि अर्को सफलता हासिल गर्दै व्यवसाय गर्न सक्षम हुनुभएको छ।

उदघाटन समारोहमा उपस्थित वक्ताहरूले बोल्ने क्रममा श्रेष्ठको धैर्यता ईमानदारता उसको व्यवसाय प्रतीको सत्कर्म र निष्ठाको कारण आज आएर उ व्यापारमा सफलता प्राप्त गरेको जिकिर गरे

व्यवसाय गर्न एउटा व्यापारीमा दक्षता क्षमतावान सिकाइ भोगाइ र सरल व्यक्तित्त्व तथा पोलिसी हुनुपर्ने र यी सबै गुण श्रेष्ठमा भएको हुदा सफलता को मार्गविन्दुमा रहेको बताएका थिए।

एकै छानामुनी कस्मेटिक आइटम, दाल,चामल फलफूल तथा ताजा तरकारी लगायतका सामानहरु सुपथ मुल्यमा उपलब्ध रकेको श्रेष्ठले बताए ।

श्रेष्ठका अन्य व्यवसायहरु पोखराको सिद्धार्थ चोकमा रहेको फिस्टेल मिट सप्लायर्स दोमो दोमो रेस्टुरेन्ट रहेका छन भने असल साथी मिडिया प्रा.लि.का सल्लाहकार समेत रहेका छन।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १३, आईतवार १३:२५हाम्रो जस्तो नेपालमा यति धेरै सञ्चार माध्यम आवश्यक होकी होइन समिक्षा गर्नुपर्ने बताए सञ्चार मन्त्री खरेल
समाचार२०८२ पुष ७, सोमबार १२:०८ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने
समाचार२०८२ मंसिर २६, बिहीबार १३:५१दौत्य सम्बन्ध स्थापनाको ५० बर्षका अवसरमा नेपाल र भियतनामका व्यवसायी बीच आर्थिक सन्बन्ध विस्तारमा छलफल, महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने
समाचार२०८२ मंसिर १८, बुधबार १४:५५ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका








