सुचीदर्ता गर्ने सम्बन्धि सूचना

सुचीदर्ता गर्ने सम्बन्धि सूचना

 

(प्रथम पटक प्रकाशित मिति २०८२/०२/३०)

यस गैरसरकारी संस्थाको लागि आ.ब.२०८२/०८३ मा आवश्यक पर्ने तपशिल बमोजिमको सामान/सेवाहरू पटक पटक वा एकै पटक खरिद गर्नु पर्ने भएकोले स्थायी लेखा नम्बर वा मुल्य अभिबृद्धि करमा दर्ता भएका सम्बन्धित ईच्छुक फर्म/कम्पनि वा व्यक्तिले मिति २०८२/०३/१३ भित्र आवश्यक कागजपत्रको साथमा इमेलमार्फत वा सस्थाको कार्यालयमा सुची दर्ता गराउन हुन यो सूचना प्रकाशित गरिएको छ ।

तपशिल

  • कार्यालय प्रयोजनको लागि स्टेशनरी तथा मसलन्द सम्बन्धि विभिन्न सामानहरू ।
  • छपाई (व्यानर, Flayer, होर्डिगबोर्ड ) सम्बन्धि कार्यहरू ।
  • मोवाइल, कम्प्युटर, ल्यापटप फोटोकपी मेशिन प्रिन्टर फ्याक्स मेसिन सम्बन्धि आवश्यक पाटपुर्जा खरीद तथा मर्मत कार्यहरू ।
  • होटल, तालीमहल तथा रेष्टुरा सम्बन्धी सेवा ।
  • फर्निचर सम्बन्धि सामाग्री तथा सेवा ।
  • कार्यालय प्रयोजनको लागि आवश्यक सामाग्री ढुवानी तथा यात्रुवाहक सवारी साधन सेवा ।
  • सस्थाको चल अचल सम्पत्तीको बिमा सम्बन्धी सेवा ।
  • निर्माण सम्बन्धि सामाग्री उपलब्ध गराउन हार्डवयर तथा सेनेटरी सेवा ।
  • विपद जोखिम न्यूनीकरण सम्बन्धि स्वास्थ औजार तथा सामाग्रीहरु सप्लाई गर्ने कार्यहरू ।
  • विपद जोखिम न्यूनीकरणको नीति तथा योजना तर्जुमा र तालिम सम्बन्धि कार्यहरू ।
  • रेडियो कार्यक्रम , अडियो भिडियो डकुमेन्ट्रि सम्बन्धी सेवा ।
  • कृषि उपज , कृषि सामाग्री र औजार, पशु चौपाय, जीविकोपार्जन सम्बन्धि सेवा तथा कार्यहरू ।
  • वेबसाइट डिजाइन, मोबाइल एप्लीकेसन र सफ्टवेयर सम्बन्धि कार्यहरू ।
  • बार्षिक लेखापरिक्षण सम्बन्धि कार्यहरू ।

आवश्यक कागजपत्रहरू

  • सुचिदर्ता आबेदनको साथमा कम्पनी प्रोफाईल (As per annex) सम्बन्धित व्यक्तिको सम्पर्क विवरण
  • स्थायी लेखा नम्बर वा मुल्य अभिबृद्धि करमा दर्ता भएका प्रमाण पत्र, कम्पनि तथा घरेलु कार्यालयमा दर्ता भएको प्रमाण पत्र
  • आ.ब. २०८०/०८१ को कर चुक्ता समेतको प्रतिलिपि सहित कार्यलय समय भित्र

अन्य जानकारीहरू

  • म्याद नाघी पेश भएको रित नपुगेको निवेदन उपर कुनै कारवाही हुने छैन ।
  • सुचिकृत भएका कम्पनी तथा फर्मले सन्तोषजनक सेवा तथा सामान सप्लाई नगरेको खण्डमा सुचिवाट हटाउन सकिनेछ र यस उपर कुनै दावी गर्न पाइने छैन ।
  • कम्पनी फर्म तथा संस्थालाई सुचिकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस संस्थामा रहने छ ।

Link for Vendor Roster Form (Annex):

https://actionnepaldhading-my.sharepoint.com/:b:/g/personal/shiva_actionnepal_org/EVkYgDUiLZNLhYbEr6Fv4W8Bsly_BvFrD0MEkLzuObNTIw?e=gQqlww

बिस्तृत जानकारीको लागि

एक्सन नेपाल

नीलकण्ठ नगरपालिका वडा न.३ सुगमटोल धादिङ

ईमेल: contact.actionnepal@gmail.com

फोन नं. ०१०५२१०१२

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *