चितवनमा विद्युत् प्राधिकरणले निकाल्यो लोडसेडिङ तालिका

गर्मी बढीरहेका बेला नेपाल बिद्युत् प्राधिकरणले चितवनमा लोडसेडिङ तालिका निकालेको छ। आइतबारदेखि चितवनका विभिन्न स्थानमा दैनिक ६ घन्टासम्म लोडसेडिङ हुनेभएपछि चनौली वितरण केन्द्रले लोडसेडिङको तालिका निकालेको हो।
प्रसारण लाइनको क्षमताको कारण मागअनुसार धान्न नसक्ने अवस्था भएपछि प्राधिकरणले शनिबार लोडसेडिङको तालिका नै निकालेको हो। पछिल्लो समय देशका विभिन्न स्थानमा एक्कासी बिद्युत् कटौती हुने समस्या बढीरहेको छ।
नयाँ पत्रिका दैनिकबाट
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ श्रावण १८, शनिबार ०९:५६शाहरुख र रानीले जिते पहिलो पटक राष्ट्रिय अवार्ड
समाचार२०८२ श्रावण १८, शनिबार ०८:२१विद्रोहदेखि विचारसम्मको जनयात्रा
समाचार२०८२ श्रावण १७, शुक्रबार २०:४१धादिङको बेल्खुमा ३ वटा सवारी साधन ठोक्किए
स्वास्थ्य/जानकारी टिप्स२०८२ श्रावण १७, शुक्रबार १६:४१आँखा उपचार केन्द्र निर्माणका लागि आर्थिक सहयोग सङ्कलन