धादिङका गोविन्द लम्साल आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त

धादिङ, १४ साउन ।
धादिङका गोविन्द लम्साल बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त हुनुभएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले धादिङका गोविन्द लम्साल सहित तीन जनालाई मन्त्रिमा नियुक्त गर्नुभएको हो ।
लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । माया श्रेष्ठ र गीता गुरूङको जिम्मेवारी भने तोकिन बाँकी छ।
लम्साल धादिङ क्षेत्र नं २ को प्रदेश क मा नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुनुहुन्छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ आश्विन ३०, बिहीबार २०:१०जेन-जीमा गुटैगुट, अन्योलमा दल, अलमलमा सरकार
कला, विचार/मनोरञ्जन२०८२ आश्विन ३०, बिहीबार १७:२३‘कुमुदे हिँड्यो हिरो बन्न’ को छायांकन सम्पन्न
खेलकुद२०८२ आश्विन ३०, बिहीबार ०६:०८नेपालसँग ओमान पराजित « रिपोर्टर्स नेपाल
समाचार२०८२ आश्विन २९, बुधबार २२:३०पेट्रोलको मूल्य घट्यो