सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत प्राप्त

कैलाली- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गर्नुभएको छ।
प्रदेश सभा सुदूरपश्चिम प्रदेश छैठौ अधिवेशन बैठक संख्या २० को आज माननीय मुख्यमन्त्री कमलबहादुर शाहले नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम सभाबाट विश्वासको मत प्राप्त गर्न सुदूरपश्चिम प्रदेश सभा नियमावली २०८० को नियम १४९ को उपनियम (४) बमोजिम विश्वासको मत माग्नु भएको थियो ।
सभामा उपस्थित ४५ जनामध्ये ३० जना पक्षमा र १५ जना विपक्षमा मतदान गरेका छन् । एकजना नागरिक उन्मुक्तिले पक्षमा मतदान गरेका छन।प्रदेश सभामा नेपाली काङ्ग्रेस १८ एमालेका ११ जना सभासद रहेका छन्।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ श्रावण १७, शुक्रबार २०:४१धादिङको बेल्खुमा ३ वटा सवारी साधन ठोक्किए
स्वास्थ्य/जानकारी टिप्स२०८२ श्रावण १७, शुक्रबार १६:४१आँखा उपचार केन्द्र निर्माणका लागि आर्थिक सहयोग सङ्कलन
स्वास्थ्य/जानकारी टिप्स२०८२ श्रावण १७, शुक्रबार १६:३४कागेश्वरी मनोहराको तीन वटा स्वास्थ्य चौकीमा अत्याधुनिक ल्याब सेवा सञ्चालन
कला, विचार/मनोरञ्जन२०८२ श्रावण १७, शुक्रबार १५:५४‘मोहर’को वियोगान्त गीतमा पोखिए पल, नीति र बेनिशाको पीडा