आइतवार सार्वजनिक बिदा

आइतवार सार्वजनिक बिदा

धादिङ,२३ साउन
बागमती प्रदेश सरकारले गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साउन २५ गते आइतवार पर्ने गाईजात्रा पर्वको अवसरमा बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।सङ्घीय सरकारले गाइजात्राका अवसरमा काठमाण्डौ उपत्यकामा मात्रै बिदा दिँदै आएको छ । नेवार समुदायको बसोबास रहेको बागमती प्रदेशको काठमाण्डौ उपत्यकासहित विभिन्न ठाउँमा गाईजात्रा पर्व मनाइने गरिएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  फेवाताल ६५ मिटर मापदण्ड : जलारी समुदाय संकटमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   4   =  

Protected by Spam Master