पाल्पा हाउसमा खुल्याे सामसुङ प्लाजा

पाेखरा ।
सामसुङकाे आधिकारिक ब्रान्डेड शाे रूम पाेखरामा खुलेकाे छ ।
पाेखराकाे न्युराेडस्थित पाल्पा हाउस रहेकाे भवनमा नागार्जुन ट्रेडिङ हाउस सामसुङ प्लाजाकाे आइतबार उद्घाटन गरियाे ।
हिम इलेक्ट्राेनिक्सका डाइरेक्टर सीमा गाेल्छाले शाेरूमकाे उद्घाटन गरेकी हुन् ।
नागार्जुन ट्रेडिङ हाउसका प्राेपाइटर जनपुकार मुनकर्मीका अनुसार याे सामसुङ प्लाजा पश्चिम नेपालकै सबैभन्दा ठुलाे प्लाजा हाे ।
यहाँ सामसुङ ब्रान्डका टिभी, माेबाइल, फ्रिज, वासिन मेसिन, फ्यान, माइक्रो ओभन, एसी लगायतका सामान पाइने उनले बताए ।

पृथ्वीनारायण क्याम्पसका पूर्व प्राध्यापक मुनकर्मी पाल्पाली समाज पाेखराका सल्लाहकार समेत हुन् । व्यवसाय तथा समाजसेा पनि जमिरहेका उनले पाेखराकाे नयाँबजारमा १३ वर्ष अघि नै सामसुङ ब्रान्डकाे एक्क्लुसिभ शाखा संचालनमा ल्याएका थिए
पाल्पा हाउसमा रहेकाे सामसुङ प्लाजामा ग्राहकलाई भारी छुट दिइएको छ। उनले भने, ‘उद्घाटन अवसरमा हरेक सामानमा ग्राहकले विशेष छुट पाउनुहुनेछ। साथै, दशै तिहार अफर पनि शाखा उद्घाटनकै दिनदेखि सुरू भएकाे सम्पूर्णमा जानकारी गराउन चाहन्छु ।’
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19417, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार ७, आईतवार ०१:०५सौराहबाट जाउँ है पोखरा अभियान सुरु
समाचार२०८३ असार ६, शनिबार १३:०२संघीयतामा आमसञ्चार र संसदीय-अदालती रिपोर्टिङ अभिमुखीकरण पोखरामा सुरु
समाचार२०८३ असार ६, शनिबार ०८:४७फालिएकाे पत्रिकाको दोस्रो जीवन : ‘पोख्रेली सिसाकलम’
समाचार२०८३ असार ५, शुक्रबार १९:३६खेल पत्रकारलाई एआई तालिम





