धादिङ, चितवन र मकवानपुरमा यहि भाद्र २२ गते आईतबार सार्वजनिक बिदा

धादिङ, चितवन र मकवानपुरमा यहि भाद्र २२ गते आईतबार सार्वजनिक बिदा

धादिङबेशी । बागमती प्रदेश सरकारले यही भाद्र २२ गते आइतबार चेपाङ जात्तिले मनाउने न्वागी छोनाम पर्वको अवसरमा धादिङ, चितवन र मकवानपुर जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय, बागमती प्रदेशले सार्वजनिक सूचना जारी गर्दै बागमती प्रदेश राजपत्रको खण्ड ८ संख्या ३२ प्रदेश राजपत्र भाग ३ मा प्रकाशित निर्णय अनुसार उक्त जिल्लाहरुमा बिदा हुने जनाएको हो ।

मन्त्रालयका सह–प्रवक्ता रविता कार्कीले जारी गरेको सूचनामा चितवन, मकवानपुर र धादिङ जिल्लाका सबै कार्यालय, निकाय तथा विद्यालयहरूमा न्वागी (छोनाम) पर्वको अवसरमा बिदा हुने जानकारी गराइएको छ ।धादिङ, चितवन र मकवानपुरमा यहि भाद्र २२ गते आईतबार सार्वजनिक बिदा

 

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   5   =  

Protected by Spam Master