धादिङ कारागार अपडेट : १ कैदीको मृत्यु, ७ जना घाइते

धादिङ कारागार अपडेट : १ कैदीको मृत्यु, ७ जना घाइते

धादिङबेसी । धादिङ कारागारमा कैदीहरू भाग्न खोजेपछि उत्पन्न परिस्थितिलाई नियन्त्रण गर्न सुरक्षाकर्मीले गोली चलाउँदा एक कैदीको मृत्यु भएको छ । घटनामा थप दुईजनाको अवस्था गम्भीर छ भने सात जना कैदी घाइते भएका छन् ।

घाइते कैदीहरूको उपचार अहिले धादिङ अस्पतालमा भइरहेको छ । प्रहरीका अनुसार बिहानैदेखि कैदीहरूले कारागारबाट भाग्ने प्रयास गरेपछि सुरक्षाकर्मीले गोली चलाउनु परेको हो ।

स्थिति नियन्त्रणमा लिन प्रशासनले धादिङबेशीमा कर्फ्यु आदेश जारी गरेको छ । प्रशासनले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ ।

घाईतेको बिवरण

धादिङ कारागार अपडेट : १ कैदीको मृत्यु, ७ जना घाइते

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   5   =  

Protected by Spam Master