फरार ४७ कैदीबन्दि धादिङबाट पक्राउ

फरार ४७ कैदीबन्दि धादिङबाट पक्राउ

धादिङबेशी । जेन्जी आन्दोलनका क्रममा राजधानी काठमाण्डौ लगाएत विभिन्न स्थानहरुको जेलहरुबाट भागेका ४७ जना कैदी बन्दिहरुलाई धादिङमा पक्राउ गरेको छ ।
धादिङको भैरव गणबाट खटेका नेपाली सेनाको टोली र ईलाका प्रहरी कार्यालय गजुरी लगाएत शसस्त्र प्रहरीको संयुक्त टोलीले कैदी बन्दीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका सबैलाई नुवाकोट कारागार पठाइएको धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले जानकारी दिनुभयो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   8   =  

Protected by Spam Master