महान्याधिवक्तामा बरिष्ठ अधिवक्ता भण्डारी नियुक्त

महान्याधिवक्तामा बरिष्ठ अधिवक्ता भण्डारी नियुक्त

काठमाडौँ-  राष्ट्रपति राम चन्द्र पौडेलले सरकारको महान्याधिवक्तामा बरिष्ठ अधिवक्ता सविता भण्डारीलाई नियुक्ती गर्नु भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेललाई महान्यायाधिवक्ता नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघि आजैमात्रै महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा  पौडेलले स्वीकृत गर्नु भएको थियो ।

 

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   3   =  

Protected by Spam Master