कर्णाली याक्सले दियो काठमाडौँलाई १५० रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भइरहेको खेलमा कर्णाली याक्सले काठमाडौँ गोर्खाजलाई १५० रनको चुनौति प्रस्तुत गरेको छ।
टस जितेर ब्याटिङ रोजेको कर्णालीले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १४९ रन बनाएको हो ।
कर्णालीका लागि गुल्सन झाले अर्धशतकीय पारी खेले ।
सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली र करण केसीको कप्तानीमा रहेको काठमाडौँ दुबैलाई प्ले अफमा पुग्न आजको खेल जित्नै पर्ने दवाव छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार २१:४२सोम गुरुङको ‘चौंरीको गोठ’ मा सुरेश र रश्मी
खेलकुद२०८३ जेष्ठ १२, मंगलवार १३:३८प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार १०:४१चलचित्र ‘कुम्भ’ को एक्सन प्याक ट्रेलर सार्वजनिक
खेलकुद२०८३ जेष्ठ ११, सोमबार २३:१०पलेशाले दिलाइन् नेपाललाई कास्य









