१५ सदस्यीय पदाधिकारी र २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी छनौट गर्ने निर्णय

१५ सदस्यीय पदाधिकारी र २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी छनौट गर्ने निर्णय

काठमाडौँ- नेकपा एमालेले गत भदौमा सम्पन्न विधान महाधिवेशनले पारित गरेको पार्टीको विधान बमोजिम नै पदाधिकारी र केन्द्रीय कमिटी छनौट गर्ने निर्णय गरेको छ ।

सचिवालयको भर्खरै सम्पन्न बैठकले विधान महाधिवेशनको सर्वोच्चतालाई कायम राख्दै १५ सदस्यीय पदधिकारी र २५१ सदस्य केन्द्रीय कमिटी महाधिवेशनवाट चयन गर्ने निर्णय लिएको नेता प्रदिप ज्ञवालीले दिनु भएको छ ।

यसैगरी १०८ जना महाधिवेशन छान्ने विधानको प्रावधान बमोजिम चयन गर्न अध्यक्षलाई निर्णयको अधिकार दिएको पनि नेता ज्ञवालीले जानकारी दिनुभयो । भोलिदेखि शूरु हुने पार्टीको ११ औ महाधिवेशन अघि सचिवालय बैठक आज बसेको हो ।

 

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  २ लाख ८७ हजार नगदसहित जुवातास खेल्ने–खेलाउने ८ जना पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   6   =  

Protected by Spam Master