यस्तो छ एमालेको ११औ महाधिवेशनको निर्वाचन कार्यतालिका

काठमाडौँ- नेकपा एमालेले ११औ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
निर्वाचन कार्यतालिका अनुसार आजै मतदाता नामावली सार्वजनिक र भोलि उम्मेदवारको मनोनय दर्ता राखिएको छ ।
पुस १ गते ११ बजे मतदानको समय निर्धारण गरिएको छ ।
नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास गरिने सहमति निर्माण हुन नसके निर्वाचन गरिने पार्टीले बताउँदै आएको छ ।
यस्तो छ निर्वाचन कार्यक्रम

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार १, सोमबार १४:५१२४ घण्टा ड्युटीलगत्तै आवासीय चिकित्सकले छुट्टी पाउने
कला, विचार/मनोरञ्जन२०८३ असार १, सोमबार १२:५४निर्देशक राजबहादुर सानेको ‘गंगा रानी’मा नयाँ हिरोको इन्ट्री
कला, विचार/मनोरञ्जन२०८३ असार १, सोमबार १२:४७अक्षराकाे तीज गीत ‘नाँचाैं न बरि लै’ काे छायांकन
समाचार२०८३ असार १, सोमबार ११:२८धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन








