इरानका सर्बोच्च नेता खामेनकी अमेरिकी आक्रमणमा परी मृत्यु

काठमाडौँ- इरानका सर्बोच्च नेता आयतुल्लाह अलि खामेनीको अमेरिकी आक्रमणमा परी मृत्यु भएको छ । अमेरिका र इजरायलले गरेको संयुक्त हवाइ आक्रमणमा नेता खामेनीको मृत्यु भएको सिबीएसलाई उद्दत गर्दै बिबीसीले जनाएको छ ।
बिबीसीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनीको मृत्यु भएको पुष्टि गर्नुभएको छ।
खामेनी लगायत अरु ४० जना इरानी उच्च अधिकारीहरुको पनि मृत्यु भएको छ । राष्ट्रपति ट्रम्पले इरानमाथिको आक्रमण शासन व्यवस्था परिवर्तका लागि भएको र अब परिवर्तनको नयाँ अवसर इरानी जनतालाई आएको उल्लेख गर्नुभएको छ ।
अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गएराति बहराइन, दोहा, दुबाई र कुवेतमाथि मिसाएल आक्रमण गरेको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ७, सोमबार ११:१५यथार्थको गहिराइ बोकेको ‘पारी बुटोल’को टिजर सार्वजनिक
समाचार२०८३ बैशाख ७, सोमबार १०:१२अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो
समाचार२०८३ बैशाख ७, सोमबार ०८:००बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?
समाचार२०८३ बैशाख ६, आईतवार १९:३७नीलकण्ठका खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन नगरपालिकाले पूर्ण सहयोग गर्ने : मेयर ढुङ्गाना






