रुकुमपूर्व राजनीति सिकाउने थलो हो : रिमा विश्वकर्मा

रुकुमपूर्व । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद् रिमा विश्वकर्माले नेपालको राजनीतिक इतिहास बुझ्न र राजनीति सिक्न रुकुमपूर्व आउनुपर्ने बताएकी छन्।
भूमे गाउँपालिकामा आयोजित कर्मचारीसँगको अन्तरक्रिया कार्यक्रममा उनले रुकुमपूर्वलाई राजनीतिक चेतना र परिवर्तनको केन्द्रका रूपमा उल्लेख गर्दै देशका सबै राजनीतिक दलका नेता–कार्यकर्ताले यहाँको इतिहास बुझ्न आवश्यक रहेको बताइन्।
जनयुद्धको आधार क्षेत्रका रूपमा परिचित रुकुमपूर्वले मुलुकको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै उनले स्थानीय तहको अवस्था बुझ्न र जनताका गुनासा सुन्न आफू जिल्लामा आएको जानकारी दिइन्।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21784, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ३०, शनिबार ०६:२१गण्डकीमा ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान सुरु
समाचार२०८३ श्रावण २९, शुक्रबार १७:२८‘पोखरा घर’बाट पाँच सेवा, स्थानीय उत्पादनदेखि पर्यटन प्रवर्धनसम्म जोड
समाचार२०८३ श्रावण २९, शुक्रबार १०:३९मोदी खोला बाढी: मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार
समाचार२०८३ श्रावण २९, शुक्रबार ०६:३१गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेश








