ठगी कसूरका प्रतिवादी पक्राउ

पोखरा । ठगी कसूरमा पक्राउ पुर्जी जारी भएका जितेन्द्र थापा पक्राउ परेका छन्। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी थापा ईन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन्।
उनीविरुद्ध बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।
जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनलाई पोखरा–८, सृजनाचोकबाट पक्राउ गरेको हो।
पक्राउपछि थप अनुसन्धान र कारबाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले जानकारी दिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21823, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण २९, शुक्रबार १७:२८‘पोखरा घर’बाट पाँच सेवा, स्थानीय उत्पादनदेखि पर्यटन प्रवर्धनसम्म जोड
समाचार२०८३ श्रावण २९, शुक्रबार १०:३९मोदी खोला बाढी: मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार
समाचार२०८३ श्रावण २६, मंगलवार २१:२४अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
समाचार२०८३ श्रावण २५, सोमबार ११:३६सुनको मूल्य २ सय रुपैयाँ घट्यो, चाँदी बढ्यो







