नेपाल औषधि लिमिटेडको अध्यक्षमा यज्ञप्रसाद न्यौपाने नियुक्त

काठमाडौं । सरकारले नेपाल औषधि लिमिटेडमा अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपानेलाई नियुक्त गरेको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले लिमिटेडको रिक्त अध्यक्ष पदमा न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको हो।
न्यौपाने दोस्रो पटक अध्यक्षमा नियुक्त भएका हुन्। यसअघि उनी २०७९ देखि २०८२ सम्मको पूर्ण कार्यकाल अध्यक्ष भएका थिए।
न्यौपाने फार्मास्युटिकल क्षेत्रमा परिचित नाम हो । यसपटक उनी खुल्ला प्रतिस्पर्धाबाट सिफारिस भई नियुक्ती भएका हुन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र २५, बिहीबार २०:४६नेपाल औषधि लिमिटेडको अध्यक्षमा यज्ञप्रसाद न्यौपाने नियुक्त
कला, विचार/मनोरञ्जन२०८३ भाद्र २५, बिहीबार २०:२६उत्तम निर्देशित वेब सिरिज ‘मायादेवी’ प्रसारणमा » Celebrity Nepal
कला, विचार/मनोरञ्जन२०८३ भाद्र २५, बिहीबार १७:०९‘चमेलीको पोइ’ को ‘माया मान्छौ र..’ मा सुरक्षा र मुकुनको प्रेम
समाचार२०८३ भाद्र २५, बिहीबार १०:२६घरमा आगलागी हुँदा ७६ वर्षीय तामाङ घाइते, घरसहित अन्नपात जलेर नष्ट









