घरमा आगलागी हुँदा जलेर गोरखामा आमा छोरोको मृत्यु

फाईल फोटो
आगलागीबाट जलेर गोारखामा आमा छोरोको मृत्यु भएको छ । उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा नम्बर १ हुल्चुकमा शनिबार राति घर आगलागी हुँदा जलेर आमाछोराको मृत्यु भएको हो ।
७८ बर्षीया कान्छी गुरुङको घरमा आगलागी हुँदा उनी र अपाङ्गता भएका उनका ३९ बर्षका छोरा चनारसिंङ गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।आगलागीबाट घर पूर्ण रुपमा क्षति भएको र आमा छोराको घरभित्रै जलेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार २२, आईतवार ०९:२२भोजपुरमा एकै घरका चार जनाको हत्या
स्वास्थ्य/जानकारी टिप्स२०८२ असार २२, आईतवार ०९:१७उपचारका लागि अब नाडी छाम्न पर्दैन « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८२ असार २२, आईतवार ०९:१७२० वर्षपछि व्याण्डसहित फर्कंदै विनय
खेलकुद२०८२ असार २२, आईतवार ०९:१०नेपाल एसियन कप खेल्नबाट वञ्चित « रिपोर्टर्स नेपाल