गृह जिल्लामा डाक्टर ओम मूर्ति अनिल अभिनन्दित

काठमाडौं, ३० कात्तिक । महोत्तरीको वलवा नगरपालिकाले मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति अनिललाई अभिनन्दन गरेको छ । वलवा नगरपालिका–१० धमौरामा आयोजित कार्यक्रममा उनलाई अभिनन्दन गरिएको हो ।
साथै, उक्त कार्यक्रममा डा.ओम फाउन्डेशनको पनि शुभारम्भ गरिएको छ । ओम फाउन्डेशनको शुभारम्भको क्रममा मुटु शिविरसमेत सञ्चालन गरिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन ११, सोमबार ०८:०८म्याग्दी नदीमाथि तीन सय तीन मिटर लामो झोलङ्गे पुल निर्माण सुरु
समाचार२०८२ फाल्गुन ११, सोमबार ०८:०१नेपाल मगर संघ स्थापना दिवसको अवसरमा फागुन १५ गते शमीभन्ज्यामा साँस्कृतिक कार्यक्रम हुने
समाचार२०८२ फाल्गुन १०, आईतवार २०:१६इरानमा सैन्य आक्रमणको तयारी गर्दै अमेरिका
समाचार२०८२ फाल्गुन १०, आईतवार १७:३२प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस







